कहाँ कति मत खस्यो ? हेर्नुहोस् जिल्लागत विवरण

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत मत खस्योको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानको पछिल्लो अपडेट अनुसार ६० प्रतिशतसम्म मतदान भएको हो ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी) बाट प्राप्त जानकारी अनुसार, जिल्लागत विवरण यस प्रकार छः

सि.नं.  जिल्ला  प्रगति प्रतिशत
 दाेलखा  ६२
 रामेछाप  ५४
 सिन्धुली  ६४
 काभ्रेपलाञ्चोक  ६०
 सिन्धुपाल्चोक  ७०
 रसुवा  ७०
 नुवाकोट  ७०
 धादिङ  ५०
 चितावन  ६५
१०  मकवानपुर  ७०
११  भक्तपुर  ६५
१२  ललितपुर  ६४
१३  काठमाडाैं  ६५
१४  गोरखा  ६०
१५  जाजरकोट  ६०
१६  लम्जुङ  ५८
१७  तनहुँ  ६६
१८  कास्की  ६५
१९  मनाङ  ५८
२०  मुस्ताङ  ७४
२१  पर्वत  ५२
२२  स्याङजा  ६५
२३  म्याग्दी  ४९
२४  बाग्लुङ  ५६
२५  नवलपरासी  ६१
२६  सल्यान  ५५
२७  डाेल्पा  ७५
२८  जुम्ला  ५१
२९  मुगु  ६०
३०  हुम्ला  ६५
३१  कालिकोट  ६०
३२  दैलेख  ६२
३३  सुर्खेत  ५९
३४  रूकुम  ६०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।