समाज

झापाबाट २०.८३० ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ

झापा, भदौ २३ गते । झापाबाट लागू औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागू औषध खैरो

पिताको स्मृतिमा लाखौँ खर्चेर छोराले बनाए प्रतीक्षालय, प्रवेशद्वार र शवदाह गृह

​सञ्जय मिश्रा/रौतहट, २३ भदौ । ​रौतहटको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्मशानघाटमा एक स्थानीय परिवारले पिताको स्मृतिमा निजी लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ​फतुवा विजयपुर नगरपालिका–८

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ/जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्।   जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

सञ्जय मिश्रा/रौतहट २३ भदौ । प्रेमीसँग विवाह गर्नुपर्ने माग राख्दै मोबाइल टावरमा चढेकी युवतीको उजुरीपछि प्रहरीले युवकलाई पक्राउ गरी जेल पठाएको छ। वीरगंज संग जोडिएको भारत बिहारको रक्सौलस्थित हरैया थाना

झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जना पक्राउ

विराटनगर, भदौ २३ गते । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामबाट प्रहरीले लागू औषधसहित १२ जनालाई पक्राउ गरेको छ। भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा इलाका प्रहरी कार्यालय

उर्लाबारीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारका क्रममा मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी–३ नयाँ मंगलबारे बजारमा अचेत अवस्थामा भेटिएका ३७ वर्षीय सुमन गौतमको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार साँझ करिब ६ः२५ बजे अचेत अवस्थामा भेटिएका गौतमलाई प्रहरीले मदन

फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु

पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ। तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो। मानिस डुबेको सूचना

मर्मतका लागि धादिङको परेवाटार–मास्टार सडक आज साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द

काठमाडौं, २३ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल भोटेकोशीको बाढीले बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडक आज मर्मतका लागि बन्द गरिएको छ। जिल्ला

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८७२ चालक कारबाहीमा, तीव्र गति र मापसे गर्ने धेरै

काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकामा नियम विपरीत सवारी साधन चलाउने ८७२ जना चालकलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको कडा चेकिङका

सल्यान पहिरोमा परी एकको मृत्यु, एक घाईते

सुर्खेत, २३ भदौ । सल्यान जिल्लामा गत राती पहिरोमा परि एक जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् ।   राप्ती राजमार्गअन्तर्गत खारखोला अरिङ्गाले फेदीमा गएको पहिरोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।