समाज

बाढीपहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित, यात्रा गर्दा पूर्वजानकारी लिन प्रहरीको आग्रह

काठमाडौं, २३ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज सोमबार बिहान ६:४० बजेसम्मको अद्यावधिक

विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीको प्रहरी परिसरभित्र प्रवेश गरी अस्पतालको स्टिकर उक्काउने युवक पक्राउ

विराटनगर । मोरङमा अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको मारुती भ्यानबाट अस्पतालको स्टिकर उक्काएको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको परिसरमा

भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका

वृद्ध दम्पतीलाई बन्धक बनाई डकैती गर्ने गिरोहका पाँच जना पक्राउ

रामेछाप, भदौ २२ गते । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई घरमा डकैती गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी

बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा शिक्षक यादवद्वारा १३औँ दिनमा कपाल मुण्डन

सञ्जय मिश्रा,रौतहट, २२ भदौ । रसुवा, नुवाकोट र धादिङ  भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा रौतहटका एक शिक्षकले हिन्दु परम्पराअनुसार कपाल मुण्डन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।

भोजपुरमा ४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

भोजपुर, भदौ २२ गते । भोजपुरमा प्रहरीले करिब ४ रोपनी क्षेत्रफलमा अवैधरूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। भदौ २१ गते इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र

मोटरसाइकल चोर्न आएका चोर आफ्नै बाइक छाडेर भागे, चप्पल पनि घटनास्थलमै

सञ्जय मिश्रा/रौतहट, २२ भदौ । रौतहटको देवाही गोनाहीमा मोटरसाइकल चोरी गर्न आएका चोरहरू चोरी गर्न नपाउँदै आफ्नै मोटरसाइकल र चप्पल छाडेर फरार भएका छन्। देवाही गोनाही नगरपालिका–४ गोनाही टोलमा आइतबार

सुनसरीमा भन्सार छली ल्याइएको युरिया मल सहित ४ लाख बढीको सामान बरामद

सुनसरी, भदौ २२ गते । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली चोरी–निकासी गरी नेपाल भित्र्याइएका युरिया मल, राजनिवास, रजनिगन्धा र सुर्तीलगायतका अवैध सामान बरामद गरेको छ। भदौ २१ गते राति

१३ दिनदेखि बेपत्ता भारतीय नागरिक रामप्रसाद : परिवारको आशा अझै फोनको घण्टीमै

सञ्जय मिश्रा/रौतहट, २२ भदौ । एक दिन आएको विनाशकारी बाढीले भौतिक संरचना मात्रै बगाएन, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक रामप्रसाद घोषको परिवारको चैन र आशा पनि बगाइदिएको

मोरङ र झापामा लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, भदौ २२ गते । मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ । मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।