समाज

सुनसरीमा भन्सार छली ल्याइएको युरिया मल सहित ४ लाख बढीको सामान बरामद

सुनसरी, भदौ २२ गते । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली चोरी–निकासी गरी नेपाल भित्र्याइएका युरिया मल, राजनिवास, रजनिगन्धा र सुर्तीलगायतका अवैध सामान बरामद गरेको छ। भदौ २१ गते राति

१३ दिनदेखि बेपत्ता भारतीय नागरिक रामप्रसाद : परिवारको आशा अझै फोनको घण्टीमै

सञ्जय मिश्रा/रौतहट, २२ भदौ । एक दिन आएको विनाशकारी बाढीले भौतिक संरचना मात्रै बगाएन, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिक रामप्रसाद घोषको परिवारको चैन र आशा पनि बगाइदिएको

मोरङ र झापामा लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, भदौ २२ गते । मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ । मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१

भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर खस्दा चालक सहित दुई बेपत्ता

ताप्लेजुङ, २२ भदौ । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार नजिकै मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया काठ बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको

चोरीको खसी बेच्ने र किन्ने दुबै पक्राउ

सञ्जय मिश्रा,रौतहट । रौतहटको कटहरिया बजारमा खसी चोरीको एउटा घटनाले चोरी गर्नेभन्दा चोरीको सामान खरिद गर्ने पक्षको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार

कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ भदौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका कञ्चनपुर र

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

पर्सा, २२ भदौ । जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा

अविरल वर्षाले मुख्य राजमार्गहरू अवरुद्ध, पूर्वसावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं, २२ भदौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती, लुम्बिनी र कर्णाली

आजको मौसमः चार प्रदेशमा मध्यम बर्षा हुने

काठमाडौँ, २२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।