सिन्धुली, १ कार्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। साे दुर्घटनामा चालकसहित चार
तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–२, सिस्ने हातिसारमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार असोज ३० गते साँझ करिब ६ बजे अन्दाजी २६
इलाम। इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका–३ पात्लेडाँडा निवासी ५५ वर्षीय कमल परियार रहेका छन्। उनी आफ्नै घरको बरण्डामा शरीरका
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । २०८३ सालको बडादसैं,
सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज ३० गते राति ८:४५ बजे बर्जु
झापा, ३१ असाेज । झापाको गौरादह नगरपालिका वडा नं. १ मा सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने ७६ जना जग्गादातालाई सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको `भूमिदाता
काठमाडौं, ३१ असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान
विराटनगर, असोज ३० । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’बाट पुरस्कृत भएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ
विराटनगर, असोज ३० । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रदान गरिने एक लाख रुपैयाँ राशिको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनाली र प्रहरी वरिष्ठ नायव निरीक्षक
सुनसरी । सुनसरीको इटहरीमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरू सवार दुईवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३