समाज

घुम्ने हो दशैंमा ‘भर्जिन’ प्रदेश कर्णाली ? यी हुन सक्छन् उपयुक्त विकल्प

शेरबहादुर थापा/सुर्खेत, ३० असोज । दशैं हरेक नेपालीको आँगनमा आइसकेको छ । हिन्दुहरुको महान पर्व दशैं मनाउन तयारी भइरहेका बेला नेपालकै ‘भर्जिन’ प्रदेशको रुपमा रहेको कर्णाली प्रदेश पर्यटकहरुको पर्खाईमा बसिरहेको छ

मधेश प्रदेशमै अपराध अनुसन्धानमा उत्कृष्ट इन्स्पेक्टर अरबिन्द साह, मन्त्रीबाट पाए सम्मान

सञ्जय मिश्रा/रौतहट, ३० असोज । अपराध अनुसन्धानमा व्यावसायिक दक्षता, इमानदारी र उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेको कदरस्वरूप धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरबिन्द कुमार साह मधेश प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ घोषित भएका छन्।

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी

यि हुन् धरानमा ट्रकको ठक्करबाट मृत्यु भएका धनकुटाका ३६ वर्षीय राई

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। विहिवार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर

आजको मौसम : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको आंशिक प्रभाव बढने

काठमाडौं, ३० असोज। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ।   जल तथा मौसम विज्ञान विभाग,

विराटनगरमा स्कुटर दुर्घटना : चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब ३:१५ बजे अनटेस्ट

धरानमा ट्रकको ठक्करबाट धनकुटाका ३६ वर्षीय मोटरसाइकल चालकको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर

मोरङमा काँसघारी भित्र लुकाइएको २६४ किलो गाँजा बरामद

मोरङ । मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोला बगरको काँसघारीमा लुकाएर राखिएको २६४ किलो ५९ ग्राम तयारी गाँजा प्रहरीले बरामद गरेको छ। असोज २९ गते दिउँसो १:३० बजे इलाका प्रहरी

विराटनगर कारागारमा भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद ट्याब्लेट बरामद

विराटनगर । मोरङको विराटनगरस्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा गरिएको नियमित जाँचका क्रममा दुई महिलाबाट ४८० थान शंकास्पद लागूऔषध बरामद भएको छ। आज दिउंसो विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको प्रवेशद्वारमा जाँच गर्ने

प्रशासनलाई झुक्याएर बाह्र बिघामा झुला लगाइयाे, दुर्घटना भए जिम्मेवार को ?

सुभाष कायस्थ/जनकपुरधाम, २९ असाेज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा राेक लगाइएकाे छ । झुलाकाे रड भाँचिएपछि झुलामा बसेका ५६ जना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।