समाज

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ असाेज ।  पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।  ‎मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून

रानीपोखरीमा मृत अवस्थामा भेटिएका पुरुषको शव उद्धार

काठमाडौं । काठमाडौंको रानीपोखरीमा मृत अवस्थामा भेटिएका एक पुरुषको शव प्रहरीले उद्धार गरेको छ। असोज २८ गते राति काठमाडौं महानगरपालिका–२८ स्थित रानीपोखरीको पानीमा करिब ३५ देखि ४० वर्ष उमेरका पुरुषको

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ

रौतहट, २९ असोज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बागमती नगरपालिका–१ का एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने

किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई सर्वसम्मत चयन

विराटनगर । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। विराटनगरमा असोज २३ गतेदेखि सुरु भएको महाधिवेशनको

जिप ३०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन जना घाइते

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली

आजको मौसम: पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै

काठमाडौं, २९ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।

देवरको कुटपिटबाट भाउजुको मृत्यु, देवर पक्राउ

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका देवरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मादक

बल्खुमा यात्रुलाई दुःख दिने र चालकसँग रकम माग्ने आरोपमा तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुमा सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएको र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै सवारी चालकसँग रकम मागेर अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

काठमाडौं, २८ असोज । १२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत बुधबारदेखि यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं, २८ असोज । रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू दसैं नजिकिएसँगै आफ्नो थातथलो फर्किन थालेका हुन् ।  यातायात व्यवसायीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।