धनकुटामा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि कति छन् मतदाता ?

धनकुटा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १

निर्वाचन आयोगले माग्यो चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण

काठमाडौ । निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क

धनकुटामा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राई विरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राई विरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उम्मेद्वार राईले

सबै स्थानमा फागुनको पहिलो हप्ताभित्र मतपत्र पुर्‍याइन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र

निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन अघि नयाँ दल दर्ता नगर्ने निर्णय

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ता नगर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस विभाजन भएको होइन, विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने विषयमा मात्र निर्णय भएको आयोगको

प्रतिनिधिसभा निर्वाचनः माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको

उम्मेदवारको जरिवानाबारे कुनै निर्णय भएको छैन:निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले यसअघिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेका विषयमा अहिले कुनै पनि निर्णय नभएको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले

दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय भदौ २२ गतेसम्म

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय

महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले तोकिएको समयमै सनाखत

काठमाडौँ, ९ भदौ । निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले

आयोगले दुई दललाई सनाखतका लागि बुधबार बोलायो

काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।