निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन अघि नयाँ दल दर्ता नगर्ने निर्णय

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ता नगर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस विभाजन भएको होइन, विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने विषयमा मात्र निर्णय भएको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार उक्त निर्णयले निर्वाचन प्रक्रियामा कुनै असर पार्दैन। कांग्रेसले समानुपातिक सूची बुझाइसकेको र छिट्टै प्रत्यक्षतर्फ मनोनयन सुरु हुने भएकाले यस चरणमा नयाँ दल दर्ता सम्भव नहुने आयोगले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।