धनकुटामा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको लागि कति छन् मतदाता ?

धनकुटा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले मत खसाल्न पाउनेछन् ।

७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमै कति मतदाता छन् भनेर निर्वाचन आयोगले विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार धनकुटामा ५९,४८३ पुरुष र ५८,९४२ महिला गरि कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।

धनकुटामा १ सय १९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।