मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्री सहित सात जना घाइते

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ

‎नेपाल एसिया कपमा छनोट, जित्यो एसिया प्रिमियर कपकाे उपाधि

‎काठमाडौं । आसिफ शेखको सतक तथा गुल्शन झाको अर्धसतकमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न छनाेट भएको छ । ‎शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले

संखुवासभामा घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुक सहित एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट प्रहरीले तीन नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। बिना इजाजतपत्र भरुवा बन्दुक लुकाइछिपाइ राखेर प्रयोग गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी

वन अतिक्रमण गरेर जग्गा हत्याउन खोज्ने भू-माफियालाई संरक्षण

विशाल बस्नेत/२७ भदौ, महाेत्तरी । रसुवाको बाढीसँगै वातावरणीय मुद्दाका विषयमा गम्भीर छलफल र बहस प्रारम्भ भइरहेका बेला महोत्तरीको एउटा घटनालाई भने गुपचुप बनाउने प्रयास भएको देखिएको छ। सागरनाथ वन परियोजनाअन्तर्गतको

सडक पेटीमा बच्चा जन्माएकी बबिताको पीडामा सुनिता साहको साथ

रौतहट, २७ भदौ । अस्पतालको गेटमै प्रसव पीडाले छटपटाउँदै सडक पेटीमा बच्चा जन्माउन बाध्य सप्तरीकी बबिता पासवानको पीडामा समाजसेवी सुनिता साह (क्रान्ति)ले साथ दिएकी छन्। राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय

बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज

विराटनगरबाट चोरीका पाँच मोबाइल र नगद सहित दम्पती पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले चोरीका पाँच थान मोबाइल र नगदसहित एक दम्पतीलाई पक्राउ गरेको छ। भदौ २६ गते बिहान करिब ८ बजे विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट इलाका

भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोडभन्दा बढी सङ्कलन, १ अर्ब निकासा

काठमाडौं, २७ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१

नेपाल चलचित्र कलाकार संघद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा साढे ५ लाखभन्दा बढी सहयोग

काठमाडौं, २७ भदौ । नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सूचना तथा

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।