काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यस सम्बन्धीको आशङ्का हटेको बताउनुभएको छ । एमसिसी अनुमोदनसँगै उठेका
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी भदौं २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नहुने संकेत गरेका छन्। बिहीबार सिंहदरबारमा सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, ९ भदौ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक
काठमाडौँ, ८ भदौ । नवगठित नेकपा एकीकृत समाजवादी०ले जनताको बहुदलीय जनवाद जबज० का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ । नेकपा ९एमाले० बाट अलग
जनकपुरधाम, १० वैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार
काठमाडौँ, ४ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई सुदृढ र बलियो बनाउने बताउनुभएको छ । आजदेखि शुरु भएको एमालेका नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले वा,इडवडीमा भएको भ्र,ष्टाचारमा संल,ग्नमाथि विना पू,र्वाग्रह का,रवाही गर्नुपर्ने बताउनुभएको छ । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध
काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् । नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध
घोराही । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना