मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा एमालेको प्यानलै विजयी
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा एमालेको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर गुरुङसहित प्यानलले नै जित हासिल गरेको हो ।
अहिलेसम्म आएको मतपरिणाममा एमालेको अग्रता कायम रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।


