धादिङमा २८ वटा वडाको मतपरिणाम सार्वजनिक, १४ मा एमाले जित्यो, विजयी हुने उम्मेदवारहरुको नामावली सहित

धादिङ, जेष्ठ २ । स्थानीय तहको निर्वाचनमा जिल्ला भरमा हाल सम्म २४ वटा मात्रै मतगणना सकेर वडा प्रमुखहरुको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको चुनावी नतिजा अनुसार नेकपा एमालेका १४ जना उम्मेदवारहरुले विजयी हासिल गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रले ८ र ६ वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेकोछ ।

विजयी हुने उम्मेदवारहरुको नामावली :

क्र.सं. न.पा./गा.पा पार्टी वडा अध्यक्षको नाम प्राप्त मत
निलकण्ठ नगरपालिका–११ माओवादी केन्द्र तिलक थापा मगर ७१०
धुनीवेशी नगरपालिका–१ एमाले चन्द्र ब. तामाङ ७१२
धुनीवेशी नगरपालिका–२ एमाले बलराम कुवार ५२९
धुनीवेशी नगरपालिका–४ एमाले हरी प्र. सुवेदी ९३७
धुनीवेशी नगरपालिका–५ माओवादी केन्द्र कृष्ण कुमार रेग्मी ६२४
थाक्रे गाउँपालिका–१ कांग्रेस ईन्द्र ब. थापा ६२१
थाक्रे गाउँपालिका–२ एमाले राज कुमार पौडेल ९३७
थाक्रे गाउँपालिका–३ माओवादी केन्द्र अमित घले ९९१
थाक्रे गाउँपालिका–४ एमाले गणेशमान वाईबा ७०८
गल्छी गाउँपालिका–१ एमाले पूर्ण प्र. खतिवडा ८८१
गजुरी गाउँपालिका–१ एमाले राजकुमार पण्डित ५३०
गजुरी गाउँपालिका–२ एमाले चुडामणी कडेल ८३७
बेनिघाट रोराङ गाउँपालिका–१ माओवादी केन्द्र नन्द प्र.तामाङ २९२
बेनिघाट रोराङ गाउँपालिका–२ एमाले टंक थापा ९२८
सिद्धलेक गाउँपालिका–१ एमाले चन्द्र प्र. सिलवाल ८०५
सिद्धलेक गाउँपालिका–२ एमाले कमल शहादुर गुरुङ १०३५
ज्वालामुखि गाउँपालिका–१ एमाले राम प्र सिलवाल ९०१
ज्वालामुखि गाउँपालिका–२ कांग्रेस रण ब.शाह ६२७
त्रिपुरासन्दरी गाउँपालिका–७ माओवादी केन्द्र देवराज धरेल ६२९
नेत्रावती गाउँपालिका–१ माओवादी केन्द्र चन्द्र पल्लि मगर ३८६
नेत्रावती गाउँपालिका–२ माओवादी केन्द सुन्दर थापा २९५
नेत्रावती गाउँपालिका–३ कांग्रेस विजय कुमार तामाङ ३८२
गंगाजमुना गाउँपालिका–१ माओवादी केन्द्र बल ब. तामाङ ४०१
गंगाजमुना गाउँपालिका–२ कांग्रेस फै सिंह तामाङ ११२६
खनियााबास गाउँपालिका–१ कांग्रेस बुद्धि तामाङ २३१
खनियााबास गाउँपालिका–२ कांग्रेस टेक तामाङ १९८
रुवी भ्याली गाउँपालिका–१ एमाले मिन घले ५२१
रुवी भ्याली गाउँपालिका–२ एमाले पेम्बा घल १२४

 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।