उपत्यकामा राप्रपाले खाता खोल्यो, गोकर्णेश्वरमा वडा अध्यक्ष जित्यो

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकामा विजयी सुरुवात गरेको हो

गोकर्णेश्वरको २ नम्बर वडामा राप्रपाका उम्मेदवार कृष्ण बहादुर पण्डित ६ सय ६८ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । मत परिणामअनुसार काँग्रेसका उम्मेदवार तेस्रो भए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।