एमालेसँग बराबर मत आएपछि गोलाप्रथा गर्दा कांग्रेस विजयी

सल्यान : सल्यानको ढारचौर गाउँपालिकाको वडा नं. ४ मा दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट विजयी उम्मेदवार घोषणा गरिएको छ। ढोरचौर गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ प्राप्त गर्नु भएको थियो। दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि सहभागी भएर गरेको गोलाप्रथामा कांग्रेसका उम्मेदवार दिनेश विएम विजयी हुनु भएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।