आफ्नै पार्टीले मेयरमा १ हजार मत ल्याउँदा सुन्तलीकी आमालाई ६ हजार मत

काठमाडौं, हास्यकलाकार सिताराम कट्टेल धुर्मुसकी सासु तथा कुञ्जना घिमिरे सुन्तलीका आमा सिता घिमिरेले गोदावरी नगरपालिकामा उपप्रमुखमा ६ हजार मत प्राप्त गरेकी छिन् ।

गोदावारी नगरपालिकामा माओवादी केन्द्रका नगर प्रमुखले एक हजार मात्र मत ल्याउदा सीताले ६ हजार मत ल्याएकी हुन् ।

नगर उप्रमुखकी उम्मेदवार सीता घिमिरेले भोट गन्ने कार्य भइरहेको र संगठन कमजोर भएको ठाउँमा आफूले ६ हजार मत ल्याउनु पनि जितेकैसरह भएको बताइन् ।

उनले मतगणना जारी रहेकाले आफूले आठ हजारसम्म मत ल्याउने दावी समेत गरिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।