केपी ओलीकै वडामा कांग्रेस विजयी

एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् ।

जहाँ आचार्यले १३८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवि श्रेष्ठले १३६८ मत प्राप्त गरेका छन् ।

मतपरिणाम
अध्यक्ष १३८५, महिला सदस्य १३९४, दलित महिला सदस्य १३८६, खुला सदस्य १३२९, खुला सदस्य २ १३१७ (एमाले)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।