कहाँ-कहाँ जित्यो एमालेले ? (हेर्नुहोस् नामावली सहित)
काठमाडौं । विभिन्न स्थानमा जारी मतगणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ । अहिलसम्मको अवस्थालार्इ हेर्ने हो भने नेकपा (एमाले) पहिलो स्थानमा रहने देखिएको छ । महानरपालिकाहरुमा ४ वटै मा एमाले अग्र स्थानमा रहेको छ । पछिल्लो विवरण अनुसार यी स्थानमा एमालेले जीत हात पारेको छ ।



