रेणु दाहाल २ हजार बढी मतले पछाडि, यस्तो छ भरतपुर महानगरको ताजा परिणाम…
भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । एमालेका देवी ज्ञवालीले १० हजार २२ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ९ सय ४७ मत पाएकी छन ।
त्यस्तै राप्रपाका उम्मेद्वारले ७ सय ७५ मत मात्र पाएका छन । मतगणना जारी छ ।


