प्रधानमन्त्रीले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध
प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान राजनीतिक परिस्थिती, संबिधान सम्सोधन , बजेट र दोश्रो चरणको चुनावकोनिम्ती छलफलका लागि प्रतिपक्षीदल नेकपा एमाले सहित छलफलकालागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक डाकेका छन् ।

प्रधानमन्त्री प्रचन्डले प्रतिपक्षिदलका नेता केपी वली ज्युलाई आँफै उपस्थित हुन अनुरोध गर्नुभएको छ । यो भन्दा पहिले एमालेले प्राय यस्तो बैठकहरुमा उपाध्यक्षहरुलाई पठाउने गर्थ्यो ।


