काठमाडौंमा एमालेले अर्को मेयर पायो, तारकेश्वर नगपालिकाको मेयर- उपमेयर दुबैमा विजयी
काठमाण्डौ, जेठ ६ । काठमाडौंको तारकेश्वर नगरपालिकामा एमाले विजयी भएको छ । नेकपा एमालेका रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेल धिताल बिजयी भएकी हुन् ।

औपचारिक घोषणा हुन बाँकी ।


