गाउँपालिकाको उप-प्रमुखमा विजयपछि खुशीहुँदै एन्जिलाले भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’ (भिडियो हेर्नुहोस्)

स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’ ।

पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖