कांग्रेस माओवादी गठबन्धन लाई झट्का, रेणुलाई भारी मतले पछि पार्दै देबिले मारे फट्का – यस्तो छ भरतपुरको ताजा अपडेट…
चितवन, जेठ ७ – चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले मतअन्तरले बढाउँदै लगेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै गरेको छ । एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली १३०८ ले मतले अघि छिन् ।
उनले १ हजार ३ सय ८ मतको अन्तरले माओवादी केन्द्रकी रेणुु दाहाललाई उछिनेका छन् । हालसम्म एमालेका मेयरका उम्मेद्वार ज्ञवालीले १९ हजार ७ मत ल्याएका छन् भने दाहालले १७ हजार ६ सय ९९ मत ल्याएकी छिन् ।


