सिंहदरबारबाट प्रधानमन्त्रीको बिशेष सम्बोधन – हेर्नुहोस् लाईभ भिडियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि साँझ चार बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो । तर, आज पनि सहमति नजुटेपछि संसद बैठक भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै – हेर्नुहोस् लाईभ भिडियो
https://youtu.be/—k_VaQPtc


