अब बन्ने नयाँ सरकारमा राजपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने बताएका छन् ।

राजपा पार्टीको अध्यक्ष मण्डलको विहिबार बसेको बैठकले नजाने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अवह प्रधानमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।