रोकिएको भरतपुरको मतगणना पुनः सुरु, अब १९ र २० नम्बर वार्डको मतगणना मात्र बाँकी

चितवन, १४ जेठ – चितवनको भरतपुर महानगरपालिकामा स्थगीत भएको मतगणना पुनः सुचारु भएको छ । सिल नम्बर विवादका कारण मतगणना स्थगित भएको थियो ।

वार्ड नम्बर १९ को मतगणना शुरु गर्ने क्रममा विवाद भएपछि मतगणना स्थगित भएको थियो । सर्वदलिय छलफलपछि मतगणना पुनः सुचारु भएको हो ।

भरतपुरमा अब १९ र २० नम्बर वार्डको मतगणना मात्र बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।