देउवा, प्रचण्ड र सीके राउत एउटै शक्तिकेन्द्रबाट चलेका छन् – खुल्यो यस्तो डरलाग्दो रहस्य (भिडियो सहित)

काठमाडौं । नेपाल एसिया अनुसन्धान केन्द्र सिनासका अनुसन्धाता तथा त्रिभुवन विश्वविद्यालय इतिहास विषयका प्राध्यापक पेशलकुमार निरौला लामो समय कांग्रेस राजनीतिमा पनि संलग्न थिए । रक्षामन्त्री बालकृष्ण खाँड अध्यक्ष हुँदा नेविसंघको केन्द्रीय सदस्य रहेका उनी नेपाली कांग्रेस सोलुखुम्बुको सचिव पनि भए । कुनै बेला नेपाली कांग्रेसको थिंकट्यांकका रुपमा समेत चिनिने निरौलाले कांग्रेस संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वकीय सचिवका रुपमा पनि काम गरे । निरौलाले केही महिनाअघि चक्रपथ डटकमका लागि बिनु पोखरेल ले लिनु भएको यो अन्तर्वार्ता हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।