नेकपा एमालेको चन्दा आतंक : कार्यकर्ताहरु ब्यापारीलाई धम्क्याउदैँ चन्दा माग्दै हिडेको खुलाशा (प्रमाण सहित)

इटहरी, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय चुनावको लागि खर्च भन्दै ईटहरीका एकजना ब्यापारीसंग १ लाख २५ हजार माग गरेको खुलाशा भएको छ ।

केही दिन अघिको मितीमा एमाले इटहरी उपमहानगरको लेटरप्याडमा जारी गरिएको एक पत्रमा इटहरीस्थित रहेको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग १ लाख २५ हजार चन्दा माग मागेको खुलाशा भएपछि “एमालेको चन्दा आतंक” भन्दै सामाजिक संजाल लगायत सर्वत्र आलोचना शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)इटहरी कमिटीको आधिकारिक लेटरप्याडमा यस्तो पत्र लेखिएको भेटिएको छ ।

सो पत्र कसले सार्वजनिक गर्यो भन्ने खुलाईएको नभएपनि यो अहिले सामाजिक सञ्जालमा यो पत्र भाईरल बनेको छ । – नेपालपानाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।