‘जुन शक्तिले राजदरवार हत्याकाण्ड गरायो त्यही शक्तिले ओली सरकार ढलायो’ (भिडियोसहित)

राष्ट्रबादी प्रवचनमालामा विश्लेषक अर्जुन ज्ञवालीले राखेका विचारका अंशहरु :
दुर्गानन्द झा मार्फत राजा महेन्द्रको हत्या गर्न कांग्रेस नेता स्वर्ण समशेरले योजना बनाएको |
२०४६ सालमा देशमाथि नाकाबन्दी लगाउन लगाएर प्रजातन्त्र प्राप्त भएको हो जसले जे भने पनि |
चिनसंगको कोदारी राजमार्ग खोलिसके पछि भारतले लगाएको नाकाबन्दीबारे खुलासा |
राजतन्त्र हुदै सबै राम्रो हुने भए राजतन्त्र हुदै राजा बीरेन्द्रको हत्या भएको होइन र ?

नेपालमा अहिले साम्राज्यवादी शक्तिहरु संकटमा छन् जसले गर्दा यो शक्ति आफ्नु अस्तित्व बचाउनलाई र नेपाललाई तहस नहस गर्न विभिन्न खाले हथकण्डाहरू अपनाउदै छन् | साम्राज्यवादीशक्तिको एउटै उद्देश्य प्रष्ट देखिन्छ नेपालको बिखण्डन र कहिले नमिल्ने कलहको बिउ रोप्ने | जुन धेरै हदसम्म सफल पनि भएका छन् |

यति हुदा हुदै पनि नेपाली जनतामा आएको राष्ट्रबादको लहरले साम्राज्यवादी शक्ति आतिएको छ | देउवा र प्रचण्डले साम्राज्यवादी इसाई खेमाको नेतृत्व गर्छन र राष्ट्रबादी खेमाको नेतृत्व अहिले ओलि गरिरहेको ज्ञवालीको दाबी छ |

नेपालमाथि भैरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्ध पुर्वराजा ज्ञानेन्द्रले पनि आफ्नु किता प्रष्ट पार्नु पर्छ , देशहितको पक्षमा उभिने हो भने पुर्वराजाले साम्राज्यवादी शक्ति बिरुद्ध बोल्नु पर्छ कि साम्राज्यवादी कितामा उभिएको छु भनेर प्रष्ट पार्नु पर्छ भन्दै विश्लेषक अर्जुन ज्ञवाली खरो कुरा राख्छन् |

हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।