यो भिडियो हेरेपछि सिमालाई माफी गर्नेकी ? – हेर्नुहोस् भिडियो
काठमाडौ । सामाजिक संजाल मार्फत फेसबुकमा मध्य रातमा लाइभ गरेर नेपाल र नेपालीलाई गालि गर्दै एका एक सामाजिक संजालमा भाइरल बनेकी सिमा सुबेदी श्रेष्ठले पुनः फेसबुक लाइभ गर्दै नेपालीमै बोलेर सबैसामु माफिमागेको भिडियो सार्वजनिक भएपछि पनि लगातार बिबादित बनिरहिन ।
यसै प्रशंगमा पछिल्लो चरणमा आङ्कामी शेर्पाले सिमासँग लिएको यो ईन्टरभ्यू भिडियोमा आफूले नेपालीबाट धेरै कुरा सिकेको र आफू जे हुनुमा नेपालीकै हात भएको बताएकी छन, गल्ती मानिसबाटै हुन्छ त्यसैले यो भिडियो हेरीसकेपछि सिमालाई सम्पूर्ण नेपालीले माफी गर्ने हो की ?
https://youtu.be/9HWkpnhefLU


