बिजुली र सडकका लागि अमेरिकाले करिव ५२ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं, असार २३ । विद्युत प्रसारण लाईन सबस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।

अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो ।

दुई देशका अधिकारीबीच मंगलबार भएको वार्तामा सहयोगको टुंगो लागेको हो । – कान्तिपुर दैनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।