दक्षिण एसियामा छाडा साँढे नबन्न भारतलाई सांसद अनुराधाको सुझाव (हेर्नुहोस् भिडियो सहित)

भारत - चीन बीच तनाव उत्पन्न बारे संसदमै यसरी कुरा उठ्यो

काठमाडौं १५ साउन । नेपाल मजदुर किसान पार्टीले डोक्लाम चीनको भूभाग भएको बताएको छ । व्यबस्थापिका संसदको आइतवारको बैठकको विशेष समयमा सासद सांसद अनुराधा थापाले थापाले डोक्लाम विबादमा चिनियाँ अडान उचित रहेको बताएकी हुन् ।

चीनले आफ्नो भूभागमा सडक निर्माण गर्दा पञ्चशीलको सिद्धान्त विपरित भारतीय सेना चीनको भूभागमा पुगेका कारण दुई देशबीच तनाव उत्पन्न भएको उनले बताइन् । उनले अमेरिकी साम्राज्यवाद एसियामा तेस्रो विश्वयुद्ध गराउने योजना गरिरहेको समेत आरोप लगाइन । सांसद थापाले दक्षिण एसियामा छाडा साँढे नबन्न भारतलाई सुझाव दिइन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।