भारतले सुस्तामा मात्रै हैन मोरङमा पनि सीमा मिचेर स्थापना गर्यो पुलिस चौकी, नेपाल सरकार मौन (भिडियो सहित)

नेपालमा भारतिय ज्यादती अथवा हस्तक्षेप हुनु कुनै नौलो कुरो होईन । कारण, हाम्रो नेपालको राजनीतिक स्थिरता र विशिष्टहरुको भारतिय चाकरी हो ! केही दिन अगाडी नवलपरासीको सुस्ता मिचे भारतले नेपाल सरकार मौन बस्यो !

अब हुँदाहुँदै मोरङको दशगजा सीमाक्षेत्र मिचेर भारतीय प्रहरीले प्रहरी चौकी स्थापना गरेका छन । विदेशीले बारम्बार नेपाली भुमि अथवा आन्तरिक मामिलामा हस्तक्षेप गरिरहँदा पनि बेवास्ता गरिरहने हाम्रो नेपाल सरकारको बारेमा के भन्नुहुन्छ ? हेर्नुस भिडियो

https://youtu.be/7yevOxvBVEQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।