चर्चामा नआएका नेपाल आर्मीका यी ‘कर्णेल’ जस्ले देशको लागि गरेका छन तारिफ योग्य यस्तो काम (भिडियो सहित)

काठमाण्डौ, १७ साउन । माओवादी शसस्त्र द्धन्द्धको समयमा सबैभन्दा प्रभावित जिल्ला कुन थिए ? पक्कै पनि मध्य र सुदुरपश्चिमका पहाडी जिल्ला । रोल्पा लगायत, सुर्खेत, जाजरकोट, रूकुम, डोल्पा, जुम्ला, दैलेखका गाउंमा त्यतिबेला सरकारी संयन्त्र थिएन ।

सबै सरकारी संयन्त्र सदरमुकाममा केन्द्रित थियो । यस्तो अवस्थामा सेनाको एउटा मेजर जसले ति जिल्लाको गाउं गाउं मात्र होइन सबै नागरीकको घरदैलो सम्म पुगे । मोटर र मोटरबाटो नदेखेका त्यहांका विपन्न नागरीकलाई मोटर चढ्ने सपना पुरा गरीदिए ।

माओवादी र सेनाको नाम नै लिन डराउने त्यो बेलामा पनि उनी गाउंलेका घरआंगनमा थिए । उनी गाउंलेका दुख सुखका सारथी बनेर । त्यहांका भिर र पहरा फोर्दै गाउंलेको मोटर चढ्ने सपना पुरा गरीदिए । माओवादी द्धन्द्धको बेलामा त्यस्ता ठाउंमा गएर सडक निर्माण गर्नु कम चानचुने काम थिएन ।

अहिले उनी नेपाली सेनाको कर्णेल भइसकेका छन् । माओवादी शसस्त्रद्धन्द्धका क्रममा नेपाली सेना र नेकपा माओवादी वर्ग सत्रु थिए । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो । नेपाली सेना माओवादी द्धन्द्ध निस्तेज पार्न परिचालन गरीएका थिए । त्यसैले हामीले माओवादी शसस्त्र द्धन्द्धका क्रममा दिनहु जसो माओवादी र सुरक्षा निकाय बिचका भिडन्तका समाचार सुनिरहन्थ्यौ । बाँकि तलको भिडियोमा हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।