नेपाल-चीन सीमानाकामा आकस्मिक पुगे भारतीय राजदूत मञ्जित पुरी, यस्तो छ कारण…

काठमाडौं । भारतीय राजदूत मञ्जित पुरी आकस्मिक नेपाल–चीन सीमानाका हिल्सा पुगेका छन् । भारतीय जासुसी संस्था रअका प्रतिनिधिहरु लिएर राजदूत पुरी हिल्सा पुगेका हुन् । पुरीले आफ्नो भ्रमणलाई नितान्त नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन् ।

पुरी पुग्नुभन्दा अगाडी नेपाल सरकारले हिल्सा–सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन एक टोली पठाएको थियो । सोही टोलीसँग भारतीय राजदूतले भेटघाट गरेका छन् । हुम्लामा तीन घण्टा विताएका पुरीले केही नेपाली प्रतिनिधिहरुसँग भेट गरेका थिए ।

बर्षेनी सयौको संख्यामा भारतीय नागरिक कैलाश मानसरोवर जाने गर्दछन् । उनीहरु जाने बाटोको बिषयमा जानकारी लिन राजदूत पुरी हिल्सा पुगेको दूतावासले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।