प्रेस यूनियन धनकुटाद्वारा शुभकामना आदनप्रदान

धनकुटा खबर । बिजया दशमी तथा बर्षभरी मनाईने चाडपर्वको अवसर पारेर प्रेस यूनियन धनकुटा शाखाले शुभकामना आदनप्रदान गरेको छ ।

यूनियनका शाखा अध्यक्ष यानिन्द्र तिगेलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न पत्रकार संगठनका प्रतिनीधिहरुले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा फनिज धनकुटाका अध्यक्ष सन्बीर लामा,प्रेश सेन्टर धनकुटाका ईन्चार्ज नारायण कुमार राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेरन्द्र सुब्बा,प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष बिजय सन्तोषी राईले शुभकामना मन्ब्य राख्नु भएको थियो ।

सम्पूर्ण अतिथीहरुले आउन लागेको सम्पूर्ण चाड तडकभडक रहीत आफ्नो गच्छे अनुसार मनाएर रमाउन अनुरोध गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।