भवन निमार्ण सहयोगार्थ धनकुटामा चिठ्ठा, कस्ले के पाए ?

धनकुटा खबर । बौद्धिक बिकास समाज धनकुटाले आफ्नो भवन निमार्णको सहयोगार्थ चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको २७ औं बार्षिक उत्सबको अबसरमा आयोजना गरिएको उक्त चिठ्ठाको प्रथम पुरस्कार विश्वा प्रकाश श्रेष्ठले ४३ ईन्चको एलईडी टिभि जित्नुभएको छ ।

दशै लक्षित गरेर आयोजना गरिएको चिठ्ठाको दोस्रो पुरस्कार कुनाल स्टोरले २४ इन्चको एलईडी टिभी जितेको छ ।

त्यस्तै सुविधा ग्यास धनकुटा डिलरले तृतिय पुरस्कार चार आना सुन जितेको छ भने ४ जनाले सान्तत्वना पुरस्कार राईस कुकर जितेका छन् ।

उक्त कार्यक्रममा बिभिन्न वियालयका उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मानित गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।