कुटपिटबाट १ घाईते

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका ५ मा आईतबार कुटपिटबाट एक जना घाईते भएका छन्। कुटपिटबाट घाईते हुनेमा सोही नगरपालिका बस्ने २५ बर्षिय समिर पाण्डे रहेका छन्।

पाण्डेलाई सामान्य बादविबाद हुँदा सोही नगरपालिका बस्ने २७ बर्षिय किरण कुँवर र सोही नगरपालिका ३ बस्ने मिलन खड्काले कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा चोट लागेका पाण्डेलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ।

कुटपिट गर्ने दुबै जनालाई प्रहरी चौकी लेगुवाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।