हिलेमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाको देउसी भैलो !

धनकुटा खबर । पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाको आयोजनामा धनकुटाको हिलेमा देउसी भैलो कार्यक्रम संचालन गरिएको छ ।

पर्यटकी संघ संस्थाको संवद्र्धन प्रवद्र्धनमा टेवा पुर्याउने लक्षका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो ।

देउसी भैलो कार्यक्रमवाट संकलित सहयोग रकमले यहाँका पर्यटकीय, धार्मिक साँस्कृतीक स्थल एवम् होटलहरुको श्रव्य दृष्य सामाग्री तयार गरी संस्थाको वेवसाईडमा राखीने यो जना रहेको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका सचिव चन्द्र कृष्ण ठकुरीले वताउनुभयो । यो कार्यक्रम भाईटिकाको दिन सम्म सञ्चालन गर्ने योजना रहेको छ ।

यहाँका स्थानीयको सक्रिय संलग्नता रहेको कार्यक्रमको नेतृत्व संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्ट,स्थानीय शंकर श्रेष्ठले नेतृत्व गरिरहनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।