लोकतान्त्रिक गठबन्धन धनकुटाद्धारा उमेद्धार सार्वजनिक

धनकुटा खबर । लोकतान्त्रिक गठबन्धन धनकुटाले धनकुटामा आफ्नो साझा उमेद्धाराचणहरुको बारेमा जानकारी दिएको छ ।

गठबन्धनले शुक्रबार पत्रकार सम्मेलन गरेर मनोनयन दर्ता पछि उमेद्धारहरुको सार्वजनिक गरेको हो ।

कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनीधि सभाका उमेद्धार राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल बहादुर थापा,क्षेत्र २ बाट प्रदेश सभाका उमेद्धार संघिय समाजवादी फोरमका केन्दीय सदस्य अर्जुन थापाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रदेश सभाका लागि धनकुटा क्षेत्र १ बाट उमेद्धार रहनुभएका नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ भने बिशेष कारणले उपस्थित हुन नसकेकोले उहाँको सन्देश बाचन गरेर सुनाईएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका धनकुटा सचिव बिजय सन्तोषी राईले सबै लोकतान्त्रिक शक्तिहरुलाई मतदान गर्न अपिल गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।