धनकुटाबाट २ उमेद्ववारले नाम फिर्ता लिए

धनकुटा खबर । आसन्न मंसिर २१ गतेको निर्वाचनका लागि धनकुटाबाट उमेद्वारी दिएका  दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता गराउनेमा नेपाल किसान मजदुर पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य माधव पोखरेल र प्रदेश सभाका लागि क्षेत्र नम्वर १ बाट  उमेद्वारी दिएका जीवन पोखरेल  रहेका छन् ।

२ जनाको उमेद्वारी फिर्ता संगै प्रतिनिधि सभामा ७ र प्रदेश सभा १३ दलबाट १९ जनाको उम्मेदवारी कायम भएको जिल्ला निर्बाचन कार्यालय धनकुटाले जनाएको छ ।

आसन्न निर्वाचनका लागि १ लाख ५ हजार १ सय ८८ जनाले मतदाता रहेको कार्यालयको तथ्यांक  छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।