खाना पकाउने ग्यास सिलिन्डरबाट चुहावट हुंदाआगलागी,५ लाखको क्षति

धनकुटा खबर / मंसिर ६ । धनकुटा नगरपालिका वडा नं. ७ डाँडागाउँमा एक घरमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल क्षति भएको छ ।

डेरा गरी बसेका किरण लिम्बुको किचनमा खाना पकाउने ग्यास लिंक हुँदा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट घर, लत्ता कपडा र भाडाकुडा जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

घरमा लागेको आगो धनकुटा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले निभाएका छन् ।

(तस्बीर :पूर्ण थारुको फेसबुकबाट)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।