मन्त्री सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट

धनकुटा खबर । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ ।

शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक अज्ञात समुहले विहान साँढे ७ बजेतिर फक्सिङ खोला नजिक बम विष्फोट गराएको छ ।

मन्त्री थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । सो समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराउने प्रयास गरेका थिए । उनीहरुले मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाढी झण्डै ५ सय मिटर गाडी बढिसकेकाले कुनै क्षति भएन ।

तर, मन्त्री चढेको गाडी भन्दै अर्काे गाढीमा बम विष्फोट भएको छ ।

क्षतिको विवरण भने आउन बाँकी छ । साप्तिङटारमा आज प्रदेश नं. १ का प्रदेशसभा उम्मेदवार मनोहर नाराणण श्रेष्ठसहितको टोली पनि चुनावी कार्यक्रममा सहभागी छन् ।
मन्त्रीलाई लक्षित गरी धनकुटामा बम विष्फोट
धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ ।

शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक अज्ञात समुहले विहान साँढे ७ बजेतिर फक्सिङ खोला नजिक बम विष्फोट गराएको छ ।
मन्त्री थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । सो समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराउने प्रयास गरेका थिए । उनीहरुले मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाढी झण्डै ५ सय मिटर गाडी बढिसकेकाले कुनै क्षति भएन ।

तर, मन्त्री चढेको गाडी भन्दै अर्काे गाढीमा बम विष्फोट भएको छ ।

क्षतिको विवरण भने आउन बाँकी छ । साप्तिङटारमा आज प्रदेश नं. १ का प्रदेशसभा उम्मेदवार मनोहर नाराणण श्रेष्ठसहितको टोली पनि चुनावी कार्यक्रममा सहभागी छन् ।

धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम

प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।