धनकुटामा ७० प्रतिशत मतदान
धनकुटामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत बिनोद पोखरेलले जानकारी दिएका छन् ।

जिल्लामा १ लाख ५ हजार १ सय ५५ मतदाता रहेका छन् ।