हेर्नुहोस् धनकुटाको पछिल्लो मत परिणाम !
धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ३८३६ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २७५५ मत ल्याएका छन ।

प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – ३८३६
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – २७५५
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – २४५०
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – १७६१
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – ३०२५
अर्जुन थापा (समाजवादि फोरम) – १३६४


