धनकुटा अपडेट : यस्तो छ ताजा मत परिणाम !
धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले २२२७९ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले १४०६० मत ल्याएका छन ।

प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – २२२७९
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – १४०६०
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – १४२३७
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – १०५९४
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – १६८९७
अर्जुन थापा (समाजवादि फोरम) – ६६४७


