धनकुटा अपडेट : फराकिलो मत अन्तरले प्रदेशसभा ‘क’ मा एमालेका निरण राई विजयी !

धनकुटा खबर । धनकुटा प्रदेशसभा ‘क’ मा बाम गठबन्धनका तर्फबाट एमालेका निरन राई फराकिलो मत अन्तरले विजयी हुनु भएको छ ।

प्रदेशसभाकालागि धनकुटामा बाम गठबन्धनका तर्फबाट निरन राईले २० हजार ०८८ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने बहाका निकटतम प्रतिद्वन्द्वी मनोहर नारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत मत प्राप्त गर्नु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतअन्तरले हराऊदै उहाँ ठूलो मत अन्तरले बिजयी हुनु भएको हो । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बिजयीको घोषणा गर्नु भएको हो ।

प्रदेश सभा ‘क’
निरन राई (एमाले) – २०,०८८ (विजयी)
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – १३,४४२

प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – २०,६५२ (विजयी)
अर्जुन थापा (समाजवादि फोरम) – ८,२३१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।