चौविसे धनकुटामा फूल डिव्वा ट्रक दुर्घटना

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा नं ५ वोधे आहाल डाँडा नजिक केही समय अघि फुल डिव्वा ट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा परी दोलखा घर भएका ट्रकका चालक कृष्ण तामाङ घाईते समान्य घाईते हुनुभएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

साविक वोधे तीन वाट वास लोड गरी काठमाण्डौ लादै गरेको ना ७ ख १६६ नं ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धनकुटा प्रमुख एसपी सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।

ट्रक सडकवाट करिव ३० मिटर तल खसेको थियो । दुर्घटनावाट ट्रकको आधाभाग पूरै भत्किएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।