अढाई सय बर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटा राजधानीका लागि उपयुक्त : संयोजक घिमिरे (भिडियो हेर्नुहोस्)

धनकुटा खबर, संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त भएको भन्दै उद्योग बाणिज्यसंघ धनकुटा र नागरिक समाजको अगुवाइमा दवाव आन्दोलन थालिएको हो । अढाइ सय बर्ष अघि देखि प्रशासनिक केन्द्र रहेको धनकुटा, ऐतिहासिक, भौगोलिक र सामरिक रुपले समेत धनकुटा राजधानीका लागि उपयुक्त भएको संघर्ष समितिका संयोजक उमेश घिमिरेले बताउनु भयो । थप जानकारीको लागि भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।